हाइकुहरु
१. डुबेनी चन्द्र
उषाको आगमन
संघर्ष गर
२.भुलेर पिडा
संघर्ष हो जीवन
मन सम्हाल
३.बिरानो ठाउँ
मित्रताको मझेरी
स्वागत सधै
४. जहाँ भएनी
उठदैनन औला
बाटो नछोड
५. प्रसाद सरी
टेलीफोन नम्बर
बिलौना किन
हाइकुहरु
१. डुबेनी चन्द्र
उषाको आगमन
संघर्ष गर
२.भुलेर पिडा
संघर्ष हो जीवन
मन सम्हाल
३.बिरानो ठाउँ
मित्रताको मझेरी
स्वागत सधै
४. जहाँ भएनी
उठदैनन औला
बाटो नछोड
५. प्रसाद सरी
टेलीफोन नम्बर
बिलौना किन
HAIKU PADHDA KO MAJJAI ARKAI 6 HO.
By: Rajan on August 15, 2009
at 7:33 am